अवैध लागुऔषधसहित चार जना प्रहरीको नियन्त्रणमा
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित एक घरबाट अवैध लागुऔषध गाँजा र मोटरसाइकलसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान १ः३० बजे...