उत्तराखण्डसहित सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि कञ्चनपुरमा अपनाइयो उच्च सतर्कता
काठमाडौँ। भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले...