साबिक जिविसमा रोक्का राखिएका सबै खाताहरू फुकुवा
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले साविक जिल्ला विकास समितिमा रहेको विभिन्न कोषका रकमहरूमध्ये हाल रोक्का राखिएका सबै खाताहरू फुकुवा गरेको छ । सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै...