धनकुटामा नेकपाको जिल्ला संगठनले पायो पूर्णता, २५१ सदस्यीय समिति घोषणा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनकुटा जिल्लामा पार्टी एकता प्रक्रियालाई टुङ्ग्याउँदै २५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ। पार्टी स्थापना भएको करिब नौ महिनापछि जिल्ला तहमा संगठनात्मक एकता...