होटल व्यवसायलाई सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह
काठमाडौँ । जिल्ला होटल व्यवसायी संघले काठमाडौँभित्र सञ्चालनमा रहेका होटललाई सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको छ । संघले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भेटेर होटल...