बंगलादेशका जिशन अलामले कर्णालीबाट एनपिएल खेल्ने
काठमाडौँ । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का बाँकी खेलका लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले...