मुहान नपुगेपछि कुहिरोबाट खानेपानी, गुम्बामा रोकिएको पढाइ पुन: सुरु गर्ने तयारी
ओखलढुङ्गा । पानीका प्राकृतिक स्रोत सीमित र मुहानबाट खानेपानी पुर्याउन कठिन ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिका–५ स्थित मेले गुम्बा क्षेत्रमा कुहिरोबाट पानी सङ्कलन गरी वितरण गर्न थालिएको छ। उच्च पहाडी क्षेत्रको कुहिरोलाई...