भारतसँग जीटुजी सम्झौतामार्फत २५ हजार टन डीएपी मल ल्याउने तयारी
काठमाडौँ । सरकारले भारतबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत २५ हजार टन डीएपी रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत सरकारसँग मल खरिदका लागि...