कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौँ । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा...