‘दशैँअघि नै सार्वजनिक सवारीमा प्रविधिमैत्री जीपीएस लागू गर्ने तयारी गर्दैछौँ’ : महानिर्देशक पोखरेल
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दसैँ अगाडी नै सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री ‘जीपीएस’ लागू गर्ने बताएका छन् । यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा...