जुंगे महादेव मन्दिर स्तरोन्नति कार्य सुस्त
राँझा(बाँके) । नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुंगे महादेव मन्दिरलाई स्तरोन्नति गरी आकर्षक बनाउन थालिएको छ । हाल बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउको बीच भागमा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने...