चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने ‘जुके–३’ रकेटको सफल परीक्षण: पहिलो चरणको जमिनमा सफल अवतरण
चीन । चीनले अन्तरिक्ष प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै बुधवार बिहान पुनः प्रयोग गर्न मिल्ने ‘जुके–३’ रकेटको सफल परीक्षण गरेको छ । यस परीक्षणका क्रममा रकेटको पहिलो चरणलाई पहिलो...