एमाले बागमती संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाविरुद्ध दलभित्रै अविश्वास प्रस्ताव दर्ता भएको छ। एमाले प्रदेशसभा सदस्य किरण थापाको नेतृत्वमा १६ सांसदले हस्ताक्षर गरी थपलियाविरुद्ध संसदीय दलको...