दुई पक्षीय हवाई सम्झौता गर्न रुवान्डा राजदूत मुकाङ्गीराको प्रस्ताव
काठमाडौँ । रुवान्डाको गैर आवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवान्डाबिच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राखेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज मन्त्रालयमा...