१४ कार्तिक २०८२, शुक्रबार
जेनजी प्रदर्शनका क्रममा भएको क्षति मूल्यांकन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्यांकन गर्न तथा पुन:निर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न...