इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न माग
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन)सहित चार जनालाई पदबाट हटाएर पक्राउ गरी अनुसन्धान गर्न माग गरेको छ । समूहका प्रवक्ता विजय शाहले...