आन्दोलनलाई क्रान्तिमा बदल्न भूमिका खेलेको भन्दै जेनजी युनाइटेडद्वारा बालेनप्रति धन्यवाद ज्ञापन
काठमाडौँ । जेनजी आन्दोलनलाई दिशानिर्देश गरेर क्रान्तिमा बदल्न योगदान दिएको भन्दै जेनजी युनाइटेडले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति धन्यवाद ज्ञापन गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै जेनजी यूनाइटेडले...