जेन जेड घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई २४ घण्टे समयसीमा
काठमाडौँ। ‘जेन जेड अलायन्स फर मोनार्की’ ले जेन जेड घटनासम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई २४ घण्टे समयसीमा दिएको छ। अलायन्सले प्रेस विज्ञप्तिमार्फत आयोगको प्रतिवेदन सरकारलाई बुझाइसकिएको...