जेन जेड प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेन जेड क्लिनिक’ सञ्चालन गरिने
काठमाडौँ । सरकारले जेन जेड प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेन जेड क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम्...