जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचनपछि सार्वजनिक गर्न ‘जेन जेड मुभमेन्ट अलायन्स’को आग्रह
काठमाडौँ । जेन जेड मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गर्न माग गरेको छ। यस सम्बन्धमा अलायन्सका प्रतिनिधिहरू अमृत वन, पेमा...