जाँचबुझ आयोग प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेन जेड मुभमेन्टको आग्रह, अन्यथा आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । जेन जेड मुभमेन्ट नेपालले जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझका लागि गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिनु गम्भीर विषय भएको भन्दै तत्काल सार्वजनिक गर्न...