जेन जेड मुभमेन्ट नेपालद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग
काठमाडौँ । जेन जेड मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेन जेड मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो । जेन...