अर्थमन्त्री डा. वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, पुनर्निर्माणमा लगानी बढाउन आग्रह
काठमाडौँ। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ। कतारको राजधानी...