मोदीको भिडियो हटाइएपछि मेटा-भारत सरकारबीच छलफल, जुकरबर्गले बिनासर्त माफी माग्नुपर्ने अडान
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट हटाइएको घटनापछि मेटाका उच्च अधिकारीले भारत सरकारसँग छलफल गरेका छन् । मेटाका प्रमुख विश्वव्यापी मामिला अधिकारी जोएल काप्लानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार...