सिल्मी-ठुलीपोखरी-कार्कीनेटा सडक जोखिमपूर्ण
पर्वत । सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला-सिल्मी-ठुलीपोखरी-खौला-कार्कीनेटा सडकखण्ड निर्माण व्यवसायीको लापरबाहीले जोखिमपूर्ण बनेको छ । पोखरा-बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौँ सवारीसाधन चल्ने भए...