सीमा सुरक्षामा कडाइ, जोगवनीबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य
काठमाडौँ । नेपाल-भारत सीमा जोगबनी नाकाबाट प्रवेशमा कडाइ गरिएको छ । भारतबाट जोगवनी हुँदै नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि आजबाट परिचयपत्र जाँच अनिवार्य गरिएको हो । सीमा सुरक्षा बलियो...