राष्ट्रिय सभाको बैठक : सुशासन र पारदर्शितामा सांसदहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ । बैठकमा नेपाली काँग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई...