सिड्नीमा परराष्ट्र मन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा भेटवार्ता गरेका छन् । आज भएको भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै गएको विनाशकारी...