इटालीद्वारा इजरायलसँगको रक्षा सहकार्य नवीकरण स्थगित
काठमाडौँ । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले इजरायलसँगको दीर्घकालीन रक्षा सहकार्य सम्झौताको नवीकरण प्रक्रिया तत्कालका लागि अघि नबढाउने निर्णय सार्वजनिक गरेकी छन्। भेरोनामा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान क्षेत्रीय...