उपत्यकामा जारी जोर-बिजोर प्रणाली हट्दै
काठमाडौँ । उपत्यकामा जारी यातायातको जोरबिजोर प्रणाली सोमबार(भोलि)देखि हट्ने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को आइतबार बसेको संयुक्त बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सीसीयमसीको...