दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त
काठमाडौँ । सन् २०१३ देखि २०१५ सम्म नेपाल, बंगलादेश तथा भुटानका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक भएर काम गरेका जोहान्स जुटलाई बैंकले दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त...