२६ कार्तिक २०७८, शुक्रबार
जौको बोटमा मासु उत्पादनका लागि अध्ययन
काठमाडौँ । वैज्ञानिकहरू जौको बोटमा वंशाणु परिवर्तन गरेर मासु उत्पादनका लागि अध्ययनमा लागेका छन् । बिबिसी समाचारका अनुसार आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको...