स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी बम्जन पुर्पक्षका लागि कारागार चलान
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अदालतको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सिन्धुलीको दुधौली...