नबिल बैङ्कमा ढुङ्गानाले सम्हाले सिइओको कार्यभार
काठमाडौं । नबिल बैङ्कमा ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यभार सम्हालेका छन् । आज (शुक्रबार)बाट ढुङ्गानाले कार्यभार सम्हालेका हुन् । नेपाल बङ्गलादेश बैङ्क र नबिल बैङ्क गाभिएपछि ढुङ्गानालाई...