विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्छु: नवनिर्वाचित सांसद महता
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले आफ्नो विजयलाई परिवर्तन, सुशासन र पारदर्शिताको पक्षमा उभिएका सम्पूर्ण जनताको जित भएको...