सांसद महताको गुनासो : संघीय सांसदले त हेलिकप्टर उद्धार पाएन, दुर्गमका नागरिकको अवस्था के होला ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको हवाई उद्धारका लागि राज्यको विद्यमान प्रणाली सहज र प्रभावकारी नभएको गुनासो गरेका छन् । प्रतिनिधि...