भोटेकोशी बाढी प्रभावितलाई ज्ञानेश्वर माविका शिक्षक-कर्मचारीको एक लाख ३० हजार सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि बैतडीको पाटन नगरपालिका–९, विजयपुरस्थित श्री ज्ञानेश्वर माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक लाख ३० हजार ६८२ रुपैयाँ आर्थिक...