ज्यापू समाजको कार्यक्रममा सांसद खरेलको प्रस्ताव: ‘अधिकारबिनाको मानार्थ सदस्य भए पनि बन्न तयार छु’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’ का रूपमा चिनाउने धोको रहेको बताएका छन्...