स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि तयार
काठमाडौँ । सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, हेरचाह, सामाजिक सहभागिता र मनोरञ्जनसहितका सेवा उपलब्ध गराउन नयाँ कार्यविधि तयार गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...