राष्ट्रपतिसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधिको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधिमण्डलले भेट गरेको छ । महासंघका प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा आज भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याबारे जानकारी गराएको हो...