नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र...