ग्यास आपूर्ति मात्र होइन, बजार मूल्यवृद्धिले पनि उपभोक्ता समस्यामा – ज्योति बानियाँ
काठमाडौँ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले ग्यास आपूर्तिमा मात्र ढिलाइ नभएको भन्दै बजारमा उपभोक्ताले दैनिक प्रयोग गर्ने विभिन्न वस्तुको मूल्यवृद्धिले पनि समस्या सिर्जना...