अञ्जला कोइरालासहित ४ जनासँग अदालतले माग्यो जनही १ करोड धरौटी
काठमाडौँ । उच्च अदालत विराटनगरले सहकारीको बचत अपचलन मुद्दामा अञ्जला कोइरालासहित ४ जनासँग जनही १ करोड धरौटी माग गर्ने आदेश दिएको छ । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन...