ज्योति महतको उपचार, न्याय र पुनर्स्थापनामा सहजीकरण गर्ने मन्त्री बादीको प्रतिबद्धता
काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेकी ज्योति महतको उपचार, न्याय तथा दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक सहयोग र...