फिलिपिन्सको मायोन ज्वालामुखीमा शक्तिशाली विष्फोट: ३ किलोमिटरसम्म खरानीको मुस्लो,सतर्कता स्तर ३ जारी
काठमाडौँ । फिलिपिन्सको उत्तरी क्षेत्रस्थित अल्बे प्रान्तमा रहेको चर्चित तथा अत्यधिक सक्रिय मायोन ज्वालामुखी शुक्रवार मध्याह्न विष्फोट भएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सिस्मोलोजी (फिभोल्क्स) काअनुसार स्थानीय समयअनुसार...