एकीकृत समाजवादीका जिल्ला अध्यक्ष र प्रदेश सचिवालय सदस्यसहितका नेता एमाले प्रवेश
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्ष झबिलाल रानासहितका नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एसका जिल्ला अध्यक्ष रानासहित प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी...