निलम्बित लेखा अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लेखा अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा (कास्की) मा कार्यरत निलम्बित...