झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास...