गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
भद्रपुर(झापा) । झापा गाउँपालिका-४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी...