एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मंसिर ५ गतेदेखि
झापा । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता यही मङ्सिर ५ गतेदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा हुने छ । रंगशालामा...